दु:खद खबर धनगढीबाट बाजुराका लागि छुटेको बस डडेल्धुरामा दु,,र्घटना

अषोज २६, २०७८ मंगलबार 439

दु:खद खबर धनगढीबाट बाजुराका लागि छुटेको बस डडेल्धुरामा दु,,र्घटना

डडेल्धुरा : धनगढीबाट बाजुराका लागि छुटेको बस डडेल्धुरामा दुर्घटना भएको छ।  जिल्लाको अमरगढी नगपालिका -११ स्थित राइमा जयमालिका यातायातको ना ७ ख १७४ नम्बरको बस ब्रेकफेल भएर दुर्घटना भएको प्रहरीले जनाएको छ। दु,र्घटनामा ४ जना घाइते भएका छन्। उनीहरुलाई उपचारका लागि डडेल्धुरा अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ। थप विवरण आउन भने बाँकी छ।**थप भिडियो यहाँ तल क्लिक गर्नुहोस्**,

प्रतिकृया दिनुहोस्