October 19, 2021

Nepal 1st Online News

रक्षाले पहिलो पटक सार्वजनिक गरिन् छोरासहित श्रीमानको तस्वीर

हास्य टेलिश्रृङ्खला भद्रगोलबाट आफ्नो नाम चिनाउन सफल भएकी एक पात्र हुन् रक्षा श्रेष्ठ । हास्य टेलिसियलमा अभिनय गरी चर्चामा आएकी रक्षाको प्रभाव दिन प्रतिदिन बढ्दै गएको छ ।रक्षाले केही फिचर फिल्ममा समेत काम गरिसकेकी छिन् । पछिल्लो समय नयाँ हास्य टेलिसिरियल सक्कीगोनीमा पनी कलाकार कुमार कट्टेल जिग्रीसंग रक्षाको जोडी देख्न सकिन्छ ।

उनको सौन्दर्यतामा झन् झन् निखार आएको दर्शकहरू बताउँछन् । टेलिश्रृङ्खलाको साथै विभिन्न कम्पनीको विज्ञापनमा समेत उनको उपस्थिति बाक्लिँदो छ । सुन्दरतासँगै अभिनयको पनि उत्तिकै तारिफ हुने गरेको छ उनको ।एक सयको हाराहारी विज्ञापनमा अभिनय गरेकी रक्षा विभिन्न मुलुकमा हुने स्टेज शो मा पनि सहभागी छिन् । उनले परिवारसँग छोराको तस्बिर लामो समयपछि सार्वजनिक गरेकी छन् ।

Copyright © All rights reserved. | Newsphere by AF themes.