October 19, 2021

Nepal 1st Online News

अमेरिका जान लागेको दिननै मृ त फेला परेकी अनिताले लेखेको नो’ट फेला (भिडियो हेर्नुस्)

असोज २३ गते सनिवार  अनिताको अमेरिका जाने उडान थियो ।अनिताका श्रीमान अमेरिकामा छन् र श्रीमानसंग बसेर जीवनको बाँकी सपना पूरा गर्न उनी अमेरीका जाँदै थिइन् ।अमेरिकामा श्रीमानले अनितालाई स्वागत गर्न तयार बसेका थिए तर यता अनिता’को श व फेला पर्यो ।

माइतमा अनिताका आमाबुबा छोरीलाई अन्तिम बिदाइ तयार बसेका थिए । तर घरबाट अनिता झु न्डि एर म रेको खबर अएपछी सबै जना चकित परेका थिए ।अनिता हरेक कुराको नोट डाइरीमा लेखेर राख्ने गर्दिन् ।त्यसै नोटमा उनले देवर,सासू लगायतका परिवारले निकै पि डा दिने कुरा लेखेकी छिन् ।

श्रीमानले निकै माया गरेपनि उनी सात समुन्द्र पारी भएपछि घरमा एक्लै उनी भएपछि सधैं पि डा खे प्नु परेको उनको गु नासो रहेछ ।

अमेरिकामा नेपाली गरगहनाको निकै महत्त्व हुने भएकाले अनिताले आफ्ना गहनाहरु उतै लग्न खोजेको र त्यो कुरा सासुलाई चित्त नबुझेपछी झ ग’डा हुने क्रममा यस्तो घ टना घ’टेको शं’का गर्न सकिन्छ ।

तर माइती पक्षको अनुसार अनिताले आ त्मा ह त्या नगरि उनलाई झु न्डा’इए’को ठ’म्याइ छ ।अनिताको उचाई पनि निकै होचो भएको हुँदा उनी पङ्खा’सम्म पुगेर झु न्डि’न सक्दै नसक्ने भएकाले घ टना’को उचित छान’बिन गर्न प्रहरीलाई आग्रह गरेका छन् ।

Copyright © All rights reserved. | Newsphere by AF themes.