October 19, 2021

Nepal 1st Online News

लगातार ५ दिन बिदा: बैंक पनि बन्द हुने, यस्तो छ राष्ट्र बैंकको सूचना !

काठमाडौं । असोज २६ गतेदेखि असोज ३० गते अर्थात फूलपातीदेखि एकादशीसम्म ५ दिन दशै बिदा दिइएको छ ।नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको २०७८ सालका लागि बैंकहरुमा बिदा र कार्यालय तथा बैंकिङ समयतालिका अनुसार अब उक्त दिन बिदा हुने भएको हो ।केन्द्रीय बैंकको जनशक्ति व्यवस्थापन विभागले असोज २६ गतेदेखि ३० गतेसम्म बैंकहरुमा बिदा हुने जनाएको छ । यद्यपि असोज ३० गते शनिबार पनि परेको छ ।**थप भिडियो यहाँ तल क्लिक गर्नुहोस्**,

Copyright © All rights reserved. | Newsphere by AF themes.