३५ वर्षपछि बि’छोडिएका बाबुछोराको भेट, भेटको १० मिनेटमै छोराको दुख मृ’त्यु

अषोज २२, २०७८ शुक्रबार 57

३५ वर्षपछि बि’छोडिएका बाबुछोराको भेट, भेटको १० मिनेटमै छोराको दुख मृ’त्यु

३५ वर्षदेखि एक अर्कालाई नभेटेका बाबुछोराको साढे ३ दशकपछि भेट भयो । तर, त्यो भेटको १० मिनेटमै छोराको दु’खद तरिकाले मृ’त्यु भयो । यी बायकर छोराको पितालाई भेटेको १० मिनेटमै एक सडक दु’र्घटनामा मृ’त्यु भएको हो ।

५६ वर्षका पल कवेलको सोमबार बेलायतको आइल अफ म्यानमा एक पर्यटक भ्या’नसँग मोटरसाइकलको ठ’क्कर हुँदा मृ’त्यु भएको हो ।द सनको रिपोर्टअनुसार जुन सडकमा दु’र्घटना भयो त्यहाँ गतिको कुनै सीमा छैन । आइल अफ म्यान एक टापु क्षेत्र हो ।

दु’र्घटना भएको सडक निकै घुमाउरो थियो । पु’लिसले माउन्टेन रोड गु’थरिजमा उकालो बाटोमा पलको आँखामा सूर्यको प्रकाश परेका कारण उनीभ्यानसँग ठो’क्किएको अनुमान गरेको छ । मोटरबाइक प्रेमी पलको जन्म फ्ली’टवुटमा बस्नुभन्दा पहिले आइल अफ म्यानमा भएको थियो ।

पलकी २२ वर्षकी सौतेनी छोरी डेमी रामशका अनुसार यो निकै भ’यानक घटना हो । उनका अनुसार पलले आफ्ना पितालाई भर्खर भेटेका थिए । उनले पिताले ३५ वर्षदेखि देखेका थिएनन् । यी दुईको भेटको १० मिनेटमै पलको ज्यान गयो । उनले आफ्ना २ छोरालाई पहिलो पटक आफ्नो हजुरबुवासँग भेट्न भने ।

प्रतिकृया दिनुहोस्