October 19, 2021

Nepal 1st Online News

इन्द्रेणीका चर्चित। छत्र शाही र काजल जोशीले सुटुक्क गरे बिहे!

लोकप्रिय टेलिभिजन कार्यक्रम इन्द्रेणीका सबैको मन मुटुमा बस्न सफल जोडी छत्र शाही र काजल जोशी वैवाहिक बन्धनमा बाधिएका छन् । दोहोरी खेल्न अब्बल यी जोडीको दोहोरीलाई लाखौं दर्शक स्रोताले रुचाएका छन् ।*****याे समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस*****,

ईन्द्रेणीमा लाईभ दोहोरी गाएर चर्चा कमाएका छत्र शाही र काजल जोशी लामो समयदेखि प्रेम सम्बन्धमा रहँदै आएका थिए । केहिसमय अगाडि इन्द्रेणी कार्यक्रमको स्टुडियोबाटै बिबाहको घोषणा गरेका थिए । यी जोडीले गाउँमा पुगेर बिबाह गरेका हुन् ।*****याे समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस*****,

Copyright © All rights reserved. | Newsphere by AF themes.