अस्पताल जांछु भनि ग‌ए‌‌की चांदनी बे,पत्ता खोजि गरिदिन परिवारको आ,ग्रह

अषोज २२, २०७८ शुक्रबार 63

अस्पताल जांछु भनि ग‌ए‌‌की चांदनी बे,पत्ता खोजि गरिदिन परिवारको आ,ग्रह

मेलौली नगरपालिका १ धेउडी बस्ने, मेरो भाई अजय सिंह नेगी को श्रीमती चांदनी नेगी हरायकी सुचना असोज १९ गते बिहान अस्पताल जांछु भनि ग‌ए‌‌की र बेलुकीसम्म नफर्केकीले २० गते बिहान इलाका प्रहरी कार्यालयमा पनि खबर भ‌इसकेकोले अहिले सम्म केही खबर न‌आएकोले देख्नु हुने वा भेट्टाउनु हुने जो कोहीले तल दिएको नम्बर वा नजिकको प्रहरी कार्यालयमा मा (१००) मा सम्पर्क गरिदिनुहुन आग्रह गर्दछौ यो पोस्ट लाई धैरैभन्दा धैरै सेयर गरिदिनुहोला JPT comments नगरीदिनुहोला धन्यवाद !उनका श्रिमान यानकी अजय भाई हाल डेढ़ महिना देखि इन्डिया हुनुहुन्छ।।
नेपाली नंबर (+977986-7788992)
इन्डियन नंबर (9960335136)

प्रतिकृया दिनुहोस्