October 27, 2021

Nepal 1st Online News

भिनाजुको घरमा आएकी १९ वर्षीया किशोरीलाई भिनाजुले ज,बरजस्ती क,रणी गर्दा अ,त्यधिक र,क्तश्रा,वले मृ,त्यु :

1 min read

वीरगन्जमा आफ्नो भिनाजुको घरमा आएकी एक युवतीको मृ,त्यु भएको छ।मृ,त्यु हुनेमा भारत विहारको पश्चिमी चम्पारणस्थित इनर्वा निवासी १९ बर्षीया किशोरी छन।ती किशोरी पर्साको जगरनाथपुर गाउँपालिका निवासी आफ्नो भिनाजुको घर आएकी थिइन्।**थप भिडियो यहाँ तल क्लिक गर्नुहोस्**,

अचानक मृ,त्यु भएपछि स्थानीयले आज गाड्नै लागेको उनको श,वलाई प्रहरीले नियन्त्रणमा लिएको छ।वीरगन्ज महानगरपालिका–१३ मुर्ली नयाँटोलस्थित कब्रिस्तानमा दा,हसंस्कार गर्दागर्दै प्रहरीले उनको श,व नियन्त्रणमा लिएको हो।**थप भिडियो यहाँ तल क्लिक गर्नुहोस्**, प्रहरीले उक्त श,व पोस्टमार्टमका लागि नारायणी अस्पताल पठाइएको छ।जर्बजस्ती करणीपश्चात अ,त्यधिक र,क्तश्रा,वका कारण उनको ज्या,न गएको सूचना प्रहरीले पाएपछि श,वलाई नियन्त्रणमा लिइएको हो।युवतीको घाँ,टी तथा शरीरका अन्य भागमा निलडाम देखिएको बताइएको छ।

पर्सा जगरनाथपुर-१ का ३५ वर्षीय जफिर मियाँले उनीमाथि जबरजस्ती करणी गर्दा र,क्तस्राव भएर उनको मृ,त्यु भएको खबर आएपछि श,व बरामद गरिएको प्रहरीले जनाएको छ। मियाँ भने फरार छन्।घ,टनाबारे प्रहरीले अनुसन्धान जारी राखेको छ।**थप भिडियो यहाँ तल क्लिक गर्नुहोस्**,

Copyright © All rights reserved. | Newsphere by AF themes.