October 26, 2021

Nepal 1st Online News

श्राद्ध सकेर पिण्ड सेलाउन नदिमा गएका पूर्णबहादुर आफै बे,पत्ता

काठमाडौ । श्राद्ध सकेर नदीमा पिण्ड सेलाउने क्रममा डु,बेर बे,पत्ता भएका पुरुषको श,व फेला परेको छ । मर्स्याङ्दी नदीमा डु,बेर बे,पत्ता भएका गोरखा नगरपालिका–१४ गोप्लिङका ४७ वर्षीय पूर्णबहादुर दराईको श,व आज फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले जानकारी दिए ।

बुधबार दिउँसो करिब ३ः ३० बजे सो नदीमा श्राद्धपछि पिण्ड सेलाएर पौडी खेल्ने क्रममा नदीले बगाएर उनी बे,पत्ता भएका थिए । घ,टनालगत्तै प्रहरी र स्थानीयवासीले खोजी गरेको भए पनि फेला नपरेपछि कुरिनटारस्थित विपद् सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन शिक्षालयबाट गोताखोरको टोली झिकाएर खोजी गर्ने क्रममा आज बिहान श,व फेला परेको जनाइएको छ ।बे,पत्ता भएको स्थलदेखि केही तलबाट उहाँको श,व फेला परेको प्रहरी नायब उपरीक्षक दाहालको भनाइ छ ।

Copyright © All rights reserved. | Newsphere by AF themes.