बाबा म तपाईलाई प्रेम गर्छु’ भन्दै नायिका’ले ग’रिन् आ’त्मह’त्या

अषोज २१, २०७८ बिहिबार 53

बाबा म तपाईलाई प्रेम गर्छु’ भन्दै नायिका’ले ग’रिन् आ’त्मह’त्या

कन्नड टिभी एक्ट्रेस सौजन्या बैंगलोर स्थित आ’फ्नै घर’मा मृ’त भेटिएकी छिन्।उन’ले आ’ त्म’ह’त्या परे’को भारतिय मिडियाले उल्लेख गरेको छ। उनको मृ’त्यु’सँ’गै चार पान्नाको सु’सा इ’ट नो ट पनि भेटिएको छ।उक्त नोटमा लेखिएको छ ‘मेरो मानसिक स्थिती ठिक छैन, म अब यो भन्दा धेरै टेन्सन लिन सक्दिन।’ प्रहरीले उक्त नोटको जाँच सुरु गरेको छ।**थप भिडियो यहाँ तल क्लिक गर्नुहोस्**,

सु’ सा’इ’ट नो’ट’मा उनले लेखेकी छिन् ‘यस्तो क’दम उठाएकोमा मलाई आफैंप्रति खेद छ। बाबा म तपाईलाई बहुत प्यार गर्छु। जबकी मैले तपाईसँग कुरा पनि गरेकी थिएँ। अब यो भन्दा बढी म झेल्न सक्दिन।’आमासँग पनि क्ष’मा माग्दै हजुरआमाको ख्याल गर्न सुझाएकी छिन्। सौजन्या डेढ वर्षदेखी अपार्टमेन्टमा एक्लै बस्दै आएकी थिइन् । प्रहरीले पो’ष्ट’मा’र्टम रि’पो’र्ट आएपछि मात्रै सबै कुरा भन्न सकिने बताए।

सा’री’को पा’ सो ल’गा’ए’र उ’नी आ’फ्नै को’ठा’मा झु’ण्डि’ए’की थिइन् भने प्रहरीले ढोका फु’टाएर उन’को श’व बाहिर निकालेको थियो ।सौजन्या कन्नड टेलिभिजन उद्योगकी चर्चित कलाकार थिइन् । उनले टेलिश्रृङखलाको साथै दक्षिण भारतीय केही फिल्ममा पनि अभिनय गरेकी छिन्।**थप भिडियो यहाँ तल क्लिक गर्नुहोस्**,

प्रतिकृया दिनुहोस्