October 18, 2021

Nepal 1st Online News

भुत्तिया दहमा नुहाउने क्रममा चि’प्लि:एर सधैंको लागि अस्ताए शिखर

1 min read

काठमाडौँ । भुत्तिया दहमा डुबेर एक युवाको मृ:त्यु भएको छ । मृ’त्यु हुनेमा मोरङको सुन्दरहैंचा नगरपालिका-४ बलिया निवासी अन्दाजी वर्षको २२ को शिखर सिलवाल रहेका छन् । उनको नुहाउने क्रममा डु’बेर मृ’त्यु भएको हो । ** भिडियो हेर्न तल क्लिक गर्नुहोला **

उदयपुरको बेलका नगरपालिका-५ स्थित झरनामा नुहाउने क्रममा चि’प्लिएर सो दहमा खस्दा मध्याह्न १२ बजे सिलवाल बे’पत्ता भएका थिए । बे’पत्ता भएका सिलवाललाई इलाका प्रहरी कार्यालय रामपुर र स्थानीयको सहयोगमा खोजी कार्य थालेको थियो ।** भिडियो हेर्न तल क्लिक गर्नुहोला **

खोजतलासका क्रममा उनको श’व साँझ ५ बजे फेला पारेको प्रहरीले जनाएको छ । प्रायः गर्मीको समयमा स्थानीयवासी र बाहिरबाट आउने युवायुवतीहरू उक्त दहमा पौडी खेल्ने गर्दछन् । पौडी खेल्ने क्रममा केहीको मृ’त्यु भइसकेको छ भने धेरै युवावुतीहरु ** भिडियो हेर्न तल क्लिक गर्नुहोला **

घा’इ*ते भएर घर फर्कने गरेको स्थानीयहरू बताउँछन् । स्थानीयहरूका अनुसार बेलका नगरपालिकाले त्यस दहलाई पर्यटकीय स्थलको सूचिमा राख्दै आएको छ भने गर्मीको समय र बिदाको दिन ठूलो सङ्ख्यामा पौडी खेल्नहरु आउने गरेको छन् ।** भिडियो हेर्न तल क्लिक गर्नुहोला **

Copyright © All rights reserved. | Newsphere by AF themes.