
पाँचथर र उपचारको क्रममा एक बालिकाको ज्या’न गएपछि जिल्ला अस्पताल पाँचथर आज दिनभर त’*ना’बग्रस्त बनेको छ । इ*न्जे’क्सन लगाए लगत्तै तीन बर्षीया बालिका कृष्टिना थाम्सुहाङको नि’धन भएपछि मृ’*त’कका आफन्तले छानबिनको माग गर्दे** भिडियो हेर्न तल क्लिक गर्नुहोला **
आक्रोशित बनेका हुन् । फालेलुङ गाँउपालिका ८ स्थायी घर भई फिदिम नगरपालिका २ पल्लोटारमा बसोबास गर्दै आएका मृ’*त’क बालिका कृष्टिनाका बुवा कमल थाम्सुहाङले स्वास्थ्यकर्मीको ला’प’रबाहीका कारण छोरीको ज्या’न गएको आ’रो’प लगाएका छन् ।‘** भिडियो हेर्न तल क्लिक गर्नुहोला **
सामान्य खो’की र ज्व’रो आएपछि उपचारका लागि मंगलबार बिहान कृष्टिनालाई अस्पताल भर्ना गरिएको थियो । स्वास्थ्यकर्मीले कृष्टिनालाई इ*न्जे’”क्सन लगाउने बित्तिकै उनी बेहोस बनिन् ।’ इन्जेक्सन लगाउने बित्तिकै बे’हो’स बनेकी कृष्टिनाको केही समयमै ज्या’न** भिडियो हेर्न तल क्लिक गर्नुहोला **
गएको उनका काका युवराज थाम्सुहाङले बताउनुभयो ।अस्पताल आएपछि स्वास्थमा सुधार आएर आजै डिस्चार्च गर्न लागिएकी कृष्टीकालाई राउण्डमा आएका चिकित्सकले सु’*इ लगाइदिए लगत्तै** भिडियो हेर्न तल क्लिक गर्नुहोला **
नि’धन भएको हो । बेडमा आमासँग गफ गर्दै खाजा खाएकी कृष्टिना सुइ लगाउने बित्तिकै चिच्याएर बे’हो’स भएरको २ मिनेट नबित्दै नि’ध’न हुनुमा स्वास्थकर्मीको ला:पर’बाहि भएको काका युवराजको भनाई छ ।** भिडियो हेर्न तल क्लिक गर्नुहोला **
प्रतिकृया दिनुहोस्