‘तिमिलाइ समाजको लाजले घर आउन दिएन, मलाइ तिमीबिना समाजमा उपस्थिती देखाउन आएन’ भन्दै बि’ष पिए

अषोज २०, २०७८ बुधबार 307

‘तिमिलाइ समाजको लाजले घर आउन दिएन, मलाइ तिमीबिना समाजमा उपस्थिती देखाउन आएन’ भन्दै बि’ष पिए

तुलसीपुर । लोकप्रिय कार्यक्रम प्रस्तोता तथा सञ्चारकर्मी हेमप्रकाश वलीले नि’धन भएको छ । शुक्रबार दिउँसो उपचारका क्रममा बाँकेको कोहलपुर मेडिकल कलेजमा वलीको मृ’त्यु भएको पारिवारीक स्रोतले जानकारी दिएको छ ।करिब एक महिना अगाडिसम्म वली तुलसीपुरस्थित एसटीएन टेलिभिजन च्यानलमा बसह मुलक कार्यक्रमका प्रस्तोता थिए ।

वलीले रेडियो तुलसीपुरमा लामो समय काम गरेका थिए । सुरुवाति दिनमा उनी सांगेतिक कार्यक्रमका प्रस्तोता भएर धेरैको मन मु’टुमा बस्न सफल थिए ।अघिल्लो बर्षसम्म पनि वली रेडियो तुलसीपुरमा समसामयिक बिषय बस्तुमा बिहान दैनिक हुने बहस मुलक कार्यक्रमका प्रस्तोता थिए ।

समाचार लेखन र बाचनपनि उनको राम्रो दख्खल थियो ।सुमधुर स्वरका धनि वलीको कार्यक्रम प्रस्तुति सैलीले उनलाई लोकप्रियताको शिखरमा पु¥याएको थियो ।रेडियो स्थापना कालमा उनी स्रोता माझ निकै लोकपिय थिए ।

धेरै स्रोता उनको प्रस्तुति सैली र ओझिलो स्वरका फ्यान थिए । सुमधुर गीत संगीतका पारखी वलीको स्वरपनि मिठो थियो । भबिस्यमा गीत गाउने योजना बुन्दा बुन्दै उनको त्यो सपना अधुरै रहेको छ ।****पुरा भिडियो हेर्न तलको लिंक मा क्लिक गर्नुहोस्***

प्रतिकृया दिनुहोस्