October 19, 2021

Nepal 1st Online News

कञ्चनपुरमा घटेको यो अनौठो घ,टना : यी महिलाले बाटोमै ….

कञ्चनपुर: कञ्चनपुरमा एक महिलाले सडकमै शिशु जन्माएकी छिन्। सडकमा मागेर जीवन चलाउने तथा प्लाष्टिकका सामान बेच्ने गरेकी एक भारतीय मुलकी महिलाले सडकमै बच्चा जन्माएकी हुन्। मंगलबार** भिडियो हेर्न तल क्लिक गर्नुहोला **.

उनले भीमदत्त नगरपालिकाको गेट अगाडि शिशुलाई जन्म दिएको महाकाली प्रादेशिक अस्पतालका डाक्टर गोविन्द रोकायाले बताए।डयुटी सकेर घर जाने बेलामा डाक्टर रोकायाले नगरपालिकाको गेट अगाडि** भिडियो हेर्न तल क्लिक गर्नुहोला **

महिलाले बच्चा जन्माएर हातमा समातेर बसेको देखपछि अस्पतालका व्यवस्थापक दिपेन्द्र रावल र प्रसूति गृहका कर्मचारीहरुलाई बोलाएर उद्धार गरेका थिए। उनका अनुसार शिशुको आ’ईसियूमा राखेर उपचार भइरहेको छ। शिशुको अवस्था नाजुक रहेको डा रोकायाले बताए।** भिडियो हेर्न तल क्लिक गर्नुहोला **

Copyright © All rights reserved. | Newsphere by AF themes.