October 27, 2021

Nepal 1st Online News

डिपेन्डेन्ट भिसामा सपरिवार जापान बस्दै आएकी भण्डारीको अ,ल्पायुमै नि,.धन

बाग्लुङ जिल्ला गलकोट नगरपालिका २ नरेठाटी चिनामाली स्थाई घर भई डिपेन्डेन्ट भिषामा जापानको ओसाका शहरमा बसोबास गर्दै आउनुभएकी हरिकला भण्डारीको अगस्ट ८ तारिख आईतवार असामयिक निधन भएको हो ।मृ,तक भण्डारीको ११ तारिख बुधवार ओसाकामानै दाहसंस्कार सम्पन्न गरिएको छ । ***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

एक बर्षयता स्वास्थ्यमा समस्या देखीनुभएकी भण्डारीको फोक्सोमा गम्भिर समस्या देखिएपछी उपचारको क्रममा निधन भएको हो ।निकट ब्यक्तीहरुका अनुसार अस्वस्थ खानपानको कारण स्वास्थ्य खराबिले भण्डारीको निधन हुनपुगेको बताइएको छ ।

४२ बर्ष पुग्नुभएकी भण्डारी जापान आएको १० बर्ष पुगेको थियो । भण्डारीको एक छोरा र छोरी सहित श्रीमान जापानमा सपरिवार बस्दै आउनुभएको थियो ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Copyright © All rights reserved. | Newsphere by AF themes.