October 18, 2021

Nepal 1st Online News

साढे ३३ किलो सुन त,स्करी प्र,करणमा मु,छिएका सबै प्रहरीले पाए सफाइ

काठमाडौँ १९ असोज । साढे ३३ किलो सु,न तस्करी प्रकरणमा मुछिएका सबै प्रहरीलाई जिल्ला अदालत मोरङले सफाइ दिएको छ । ७७ जना प्रतिवादी मध्ये प,क्राउ परेका आठ जनलाई दो’षी ठ’हर गर्दै अदालतले यसमा तानिएका सबै प्रहरीलाई भने सफाई दिएको हो ।**थप भिडियो यहाँ तल क्लिक गर्नुहोस्**,

सफाई पाउने प्रहरी अधिकारीमा तत्कालीन अ’पराध महाशाखा प्रमुख पूर्वएआईजी गोविन्दप्रसाद निरौला, एसएसपी दिवेश लोहनी (हाल डीआईजी), श्यामबहादुर खत्री र प्रहरी उपरीक्षक (एसपी) विकासराज खनाल रहेका छन् । आज मंगलबार बसेको जिल्ला अदालतका न्यायाधीश भरत लम्सालको एकल इजलासले ६ जनालाई भने ज,न्मकैदको स,जाय सुनाएको छ ।**थप भिडियो यहाँ तल क्लिक गर्नुहोस्**,

२०७४ साल माघमा यूएईबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थल हुँदै नेपाल भित्र्याइएको ३३ किलो तस्करीको सुन सम्बन्धित व्यक्तिमा नपुगी गायब भएको थियो । सोसँगै भरिया सनम शाक्यको ह’त्या भ’एको थियो ।**थप भिडियो यहाँ तल क्लिक गर्नुहोस्**,

Copyright © All rights reserved. | Newsphere by AF themes.