October 19, 2021

Nepal 1st Online News

सापटी दिएको ५ लाख नतिरेपछि अर्काको श्रीमती उ!डाएको घ,टनामा मामा-भान्जी प,क्राउ

काठमाडौं । सापटी दिएको पाँच लाख रुपैया २ वर्ष हुँदा पनि नतिरेपछि अर्काकी श्रीमती लिएर गएको घ,टनामा मामा भान्जी प,क्राउ परेका छन् । पेट्रोलियम पदार्थ व्यवसायीले आफुले सापटी दिएको पैसा नतिर्ने पुरुषको श्रीमतीलाई ट्याक्सीमा हालेर लिएर गएका थिए । उनलाई ब न्ध क बनाएर राखेपछि पैसा लिएर आएर श्रीमती लैजा भन्दै फोन गरेका थिए ।**थप भिडियो यहाँ तल क्लिक गर्नुहोस्**,

काठमाडौंको चन्द्रागिरी नगरपालिका–३ स्थित निरमान भोम्जनको डेराबाट निजको श्रीमती अ प ह र ण गरेको आ,रोपमा प्रहरीले भक्तपुरका धिरोज श्रेष्ठ र उनकी भाञ्जी रसिला अवाललाई प,क्राउ गरेको हो । असोज १५ मा चन्द्रागिरी नगरपालिका–३ थानकोटस्थित डेराबाट निरमान भोम्जनकी पत्नीलाई धिरोजले ट्याक्सीमा हालेर लगेका थिए ।**थप भिडियो यहाँ तल क्लिक गर्नुहोस्**,

भोम्जनले आफ्नो श्रीमती अ प ह र णमा परेको सूचना प्रहरीलाई दिएपछि उ,द्दार गरिएको थियो । मध्यपुर ठिमी घर भएका धिरोजले महिलालाई चाँगुनारायण नगरपालिका स्थित सरस्वती खेलमा रहेका भान्जी नाता पर्ने रसिलाको घरमा लगेर ब न्ध क बनाएर राखेका थिए । प्रहरीले महिलालाई असोज १७ मा रसिलाको घरबाट उद्दार गरेको थियो ।**थप भिडियो यहाँ तल क्लिक गर्नुहोस्**,

धिरोज पेट्रोलियम पदार्थ व्यवसायी हुन् । उनको अफिसमा काम गर्दा निरमानले ५ लाख रुपैयाँ लगेका थिए । ट्यांकर चालक निरमानले पैसा नतिरेको र आफ्नो अफिस छाडेर सम्पर्कविहीन भएपछि सो पैसा नल्याउँदासम्म पत्नीलाई राजिखुसीमा भाञ्जिको घरमा लगेर राखेको धिरोजले प्रहरीलाई बताएका छन् ।**थप भिडियो यहाँ तल क्लिक गर्नुहोस्**,

Copyright © All rights reserved. | Newsphere by AF themes.