October 27, 2021

Nepal 1st Online News

सिभिल बैंकका अध्यक्ष सहित १२ जना अर्बौं ठगीको आ’रोपमा प,क्राउ

1 min read

काठमाडौं । प्रहरी अनुसन्धान केन्द्रीय ब्युरोले सिभिल बैंक तथा सिभिल समुहका अध्यक्ष इच्छाराज तामाङसहित १२ जनालाई पक्राउ गरेको छ । सर्वसाधरणको निक्षेपमा अर्बौं रकम ठगी गरेको भन्दै तामाङलाई सिआइबीले पक्राउ गरेको हो । ** भिडियो हेर्न तल क्लिक गर्नुहोला **

पक्राउ पर्नेहरुमा संविधानसभाका सदस्य एवं सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङ, सिभिल सहकारीका अध्यक्ष केशवलाल श्रेष्ठ र विजय शाहसहित १२ जना रहेका छन् । तामाङसहित सबैलाई उनीहरुकै कार्यालयबाट नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पक्राउ गरेको हो । ** भिडियो हेर्न तल क्लिक गर्नुहोला **

इच्छाराजको सिभिल सेभिङ एण्ड क्रेडिट सहकारी संस्थाले अर्बौँ रुपैयाँ ठगी गरे पनि ४६ करोड रुपैयाँ ठगी गरेको प्रमाणसहित उजुरी सीआईबीमा छ । उनीहरु पक्राउ परेपछि पीडितहरु मंगलबारदेखि नै थप उजुरी लिएर प्रहरीकहाँ पुग्ने अनुमान गरिएको छ । ** भिडियो हेर्न तल क्लिक गर्नुहोला **

त्यसपछि मात्र सिभिल सहकारीले कति ठगी गरेको भन्ने पुष्टि हुन्छ । सिभिल ग्रुपकै अध्यक्ष रहेका तामाङले आफैँले सञ्चालन गरेका कम्पनीहरू सिभिल होम्सलाई आठ अर्ब आठ करोड, सिभिल मललाई** भिडियो हेर्न तल क्लिक गर्नुहोला **

३८ करोड, सिभिल स्टेटलाई पाँच करोड र सिभिल अपार्टमेन्टलाई ४४ करोड ३२ लाख गरी आठ अर्ब ९५ करोड रुपैयाँभन्दा बढी रकम लगानी गरेका छन् र बचतकर्ताहरूले आप्mनो बचत रकम फिर्ता माग्दा फिर्ता नगरी लुक्दै र भाग्दै आएका थिए ।** भिडियो हेर्न तल क्लिक गर्नुहोला **

आपूmले बचत गरेको रकम पटक–पटक माग्दा नपाएपछि बचतकर्ताहरूले उज्ज्वल सत्यालको संयोजकत्वमा संघर्ष समिति नै गठन गरेर धर्ना, नारा, जुलुस गर्दै संघर्षमा उत्रिएका थिए । अहिले सरकार परिवर्तनको मौका पारेर उजुरीको आधारमा उनलाई प्रहरीले पक्राउ गरेको हो ।** भिडियो हेर्न तल क्लिक गर्नुहोला **

Copyright © All rights reserved. | Newsphere by AF themes.