October 19, 2021

Nepal 1st Online News

श्री एयरलाइन्सको जहाज रनवेमा चिप्लियो

काठमाडौं १९ असोज, । त्रिभुवन विमानस्थलमा श्री एयरलाइन्सको जहाज रनवेमा चिप्लिएको छ । जहाज चिप्लिएर घाँसतिर गएको छ । धावनमार्गमा नभएको कारण उडान सुचारु छ । थप विवरण आउन बाँकी छ ।**यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ***

Copyright © All rights reserved. | Newsphere by AF themes.