October 26, 2021

Nepal 1st Online News

दसैंमा पैसा लिएर आउने बाचा गरेका शेरबहादुर बा’क’समा आइ’पुगे !

1 min read

काठमाडौं । हातमा काजगपत्र लगायतका डकुमेन्ट लिएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार बिहान यताउति गर्दै गरेका स्तब्ध दुई अनुहार दुबईबाट आइपुगेको आफन्त’को श’व लिएर जाने प्रक्रिया पूरा गर्दै थिए ।कपाल झर्ने समस्या बाट छुटकारा हेर्नुहोस Sevich Oil को कमाल !!एक महिना अघि दुबई’मा मृ’त्यु भएका बाँकेस्थित कोहोलपुरका ३० वर्षीय शेरबहादुर कटुवाल’को श’व बुझ्न जेठान (नवराज बोगटी) र मामा (वसन्त बोगटी) विमानस्थल आएका रहेछन्।**थप भिडियो यहाँ तल क्लिक गर्नुहोस्**,

राति २ बजे दुबईबाट त्रिभुवन विमानस्थल आइपुगेको शेरबहादुर’को श’व बिहान पौन १० बजे गाउँ लिएर जाने तरखरमा रहेका उनीहरु अ’ध्या’रो अनुहार लगाएर भन्दै थिए, ‘आज राति १० बजे गाउँ पुगिन्छ होला।’

वैदेशिक रोजगारीको सिलसिलामा सन् २०१९ मा दुबई गएका शेरबहादुरको मृ’त्यु एक महिनाअघि हृदयघातका कारण भएको रहेछ।**थप भिडियो यहाँ तल क्लिक गर्नुहोस्**,

Copyright © All rights reserved. | Newsphere by AF themes.