October 18, 2021

Nepal 1st Online News

कति हुन्छ नेपालमा सरकारी शिक्षककाे तलब ? नयाँ तलब स्केल (सूचीसहित)

काठमाडाैं । सरकारले सबै सेवाका कर्मचारीको साउन १ गतेबाट नयाँ तलबमान लागू गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बैठकले निजामती सेवा, सेना प्रहरी, नेपाल स्वास्थ्य सेवा, संसद सेवा, सबै सामुदायिक विद्यालयका शिक्षक र प्रदेश र स्थानीय तहका कर्मचारीका ** भिडियो हेर्न तल क्लिक गर्नुहोला **

लागि सो तलबमान लागू हुने बैठक पछि कानुन, न्याय तथा संसदीय ममिलामन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले बताउनुभयो । बजेटमा २ हजार रुपैयाँका दरले वृद्धि साउन १ गतेदेखि माध्यमिक तह ए ग्रेडकाे शिक्षककाे तलब अब ५९ हजार २ ** भिडियो हेर्न तल क्लिक गर्नुहोला **

सय ५६ रूपैयाँ पुगेकाे छ । द्वितीय श्रेणीकाे शिक्षककाे तलब ५३ हजार ६ सय ८४ रूपैयाँ पुगेकाे छ शुरू तलव स्केल भने ४२ हजार ३ सय ८० रूपैयाँ हुन्छ । मा वि तह कै तृतीय श्रेणीकाे शिक्षककाे शुरू तलव स्केत ३७ हजार ९ सय ९० र जम्मा तलव ४८ हजार १ सय २६ हुन्छ ।** भिडियो हेर्न तल क्लिक गर्नुहोला **

त्यस्तै निमावि तह प्रथम श्रेणीकाे तलव ५० हजार ५ सय २० हुन्छ भने शुरू तलब ३९ हजार ८ सय रहेकाे छ । द्वितीय श्रेणीका शिक्षककाे तलब ४८ हजार१ सय २६ शुरूकाे तलब स्केल ३७ हजार ९ सय ९० हुन्छ ।निमावि तह कै तृतीय श्रेणीकाे शिक्षककाे अब नयाँ ** भिडियो हेर्न तल क्लिक गर्नुहोला **

तलब ३८ हजार २ सय ५६ हुन्छ भने शुरू तलब स्केल ३० हजार २ सय हुन्छ । प्रावि तहमा प्रथम श्रेणीका शिक्षककाे अबकाे तलब ४८ हजार १ सय २६ हुन्छ । एसएलसी उतीर्ण तृतीय श्रेणी शुरू तलब स्केल २८ हजार ६ सय १० रूपैयाँ हुन्छ । शिक्षक तलब बारेकाे विस्तृत तलकाे तालिका प्रस्तुत छ ।** भिडियो हेर्न तल क्लिक गर्नुहोला **

Copyright © All rights reserved. | Newsphere by AF themes.