अषोज १८, २०७८ सोमबार 45

काठमाडौं । सोमबार सुनचाँदीको मुल्य स्थिर रहेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ८९ हजार ८ सयमा कारोबार भइरहेको छ ।** भिडियो हेर्न तल क्लिक गर्नुहोला **
यसअघि आइतबार छापावाला सुन तोला ८९ हजार ८ सयमा नै कारोबार भएको थियो । त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ८९ हजार ३५० रहेको छ ।** भिडियो हेर्न तल क्लिक गर्नुहोला **
त्यसैगरी सोमबार चाँदीको मूल्य स्थिर रहदै प्रतितोला ११६० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।
***** यो समाचार को पुरा जानकारी हेर्न यहाँ तल क्लिक गर्नुहोला *****
प्रतिकृया दिनुहोस्