अषोज १८, २०७८ सोमबार 68

डोटी – घाँ,स काट्ने क्र,ममा भीरबाट ल,डेर डोटीमा एक महिलाको मृ,त्यु भएको छ । भीरबाट लडेर आदर्श गाउँपालिका – ३ अैलीकी ४० वर्षीय भागा देवी पाठकको मृ, त्यु भएको हो ।उनको घर नजिकैको भीरमा घाँ,स काट्ने क्र,ममा ल,डेर घ,टनास्थलमै मृ,त्यु भएको उनका जेठाजु कांशिराम पाठकले जानकारी दिएका छन ।मृ,तक महिलाका श्रीमान, दुई छोरा र दुई छोरी छन् ।
प्रतिकृया दिनुहोस्