शो’कमा डु’ब्यो बलिउड, चर्चित सिरियल तारक मेहताका उल्टा चश्माका नट्टू काकाको नि’धन

अषोज १८, २०७८ सोमबार 115

शो’कमा डु’ब्यो बलिउड, चर्चित सिरियल तारक मेहताका उल्टा चश्माका नट्टू काकाको नि’धन

बलिउडको मनोरञ्जन क्षेत्रमा फेरी अर्काे शो,क परेको छ । भारतीय टेलिभिजनमा एकदमै चलेको शो तारक मेहताका उल्टा चश्माका नट्टू काका’ का रुपमा चर्चित अभिनेता घनश्याम नायकको नि,धन भएको हो । उनको ७७ वर्षको उमेरमा नि,धन भएको हो ।** भिडियो हेर्न तल क्लिक गर्नुहोला **

उनको क्यान्सरबाट निधन भएको भारतीय संचारमाध्यमहरुले जनाएका छन् । उनको नि,धन भएको हो निर्माता असित मोदीले पुष्टि गरेका छन् । असितले उनको नि,धन प्रति ग,हिरो दुःख ब्यक्त गर्दै सामाजिक सञ्जाल मार्फत नटु काकालाई कहिल्यै भुल्न नसक्ने बताएका छन् ।** भिडियो हेर्न तल क्लिक गर्नुहोला **

उनले लेखेका छन् -हामी माझ प्रिय नट्टु काका रहनु भएन । भगवानले उनलाई आफ्नो चरणमा स्थान दिनुहोला र परम शान्ति दिनुहोला । उनको परिवारलाई यो दुःखद घडीमा धैर्य धारण गर्न सक्ने शक्ति प्राप्त होस् । ** भिडियो हेर्न तल क्लिक गर्नुहोला **

प्रतिकृया दिनुहोस्