October 19, 2021

Nepal 1st Online News

दशैंको मुखैमा ह्वात्तै घट्यो खसी-बोका को मासुको मूल्य : अब प्रतिकेजी ५६५ रुपैयाँ

काठमाडौं । दशैं तिहार नजिकिँदै गर्दा खसीबोकाको खरिद मूल्य तोकिएको छ । दाङमा चाडवाड लक्षित गरि खसीबोकको मूल्य निर्धारण गरिएको हो । मूल्य निर्धारण समितिले यस वर्ष विभिन्न** भिडियो हेर्न तल क्लिक गर्नुहोला **

तौलका खसीबोकाहरुको छुट्टाछुट्टै मूल्य निर्धारण गरेको जनाएको छ ।समितिले यस वर्ष २५ किलोभन्दा बढीको ज्यूँदो खसीको मूल्य प्रतिकेजी ५६५ रुपैयाँ , २० केजीदेखि २४ केजीसम्मको खसीको** भिडियो हेर्न तल क्लिक गर्नुहोला **

मूल्य प्रतिकेजी ५५० रुपैयाँ तोकिएको छ । यस्तै, १८ केजी भन्दा बढी ज्यूदो बोकाको मूल्य प्रतिकेजी ५४५ रुपैयाँ निर्धारण भएको हो ।समितिले गत वर्षको तुलनमा यस वर्ष खसीको मूल्य प्रतिकेजी १५ रुपैयाँ र बोकाको मूल्यमा ४५ रुपैयाँले वृद्धि गरेको हो ।** भिडियो हेर्न तल क्लिक गर्नुहोला **

Copyright © All rights reserved. | Newsphere by AF themes.