October 18, 2021

Nepal 1st Online News

पैसाका लागि साथीको ह,त्या: म,दिरा खु,वाएर रा,तभरी घु,माए, बिहानै गो,ली हा,नेर मा,रे

चितवन – चितवनको भरतपुर महानगरपालिका १७ मा मृ,त भेटिएका नेपाली सेनाका हुद्धा भरत गुरुङको ह,त्याको आ,रोपमा प्रहरीले एक जनालाई प,क्राउ गरेको छ । प्रहरीले घ,टनामा संलग्न उनकै साथी भरतपुर– २१ का गंगाधर ढकाललाई प,क्राउ गरेको हो ।उनलाई सोही दिन दिउँसो ४ बजे भरतपुर– २० चनौलीबाट प,क्राउ गरेको जिल्ला प्रहरीले कार्यालय चितवनले जानकारी दिएको छ । ***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

मृ,तक गुरुङ र प,क्राउ परेका ढकाल नेपाली सेनाको दि फेमस महेन्द्र दलमा कार्यरत थिए । ढकाल सैनिक जवान हुन् । पैसाको लागि ढकालले गुरुङको ह,त्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको चितवनका प्रहरी प्रमुख, एसपी ओमप्रसाद अधिकारीले बताए । प,क्राउ परेका ढकाल २ गते मृ,तक गुरुङको ग्लोबल बकको खाली चेक बोकेर चितवन आएको र आँफैले मृ,तक गुरुङको हस्ताक्षर गरेर ९ लाख रुपैयाँ झिकेको एसपी अधिकारीले बताए ।

उनले एक लाख रुपैयाँ आँफैले राखेको र ६ लाख श्रीमतीलाई तथा २ लाख बुवालाई दिएका थिए । प्रहरीले घ,टनामा प्रयोग भएको मोटरसाइकल, एसएमजी बन्दुक तथा गुरुङको चेकबाट निकालेको ९ लाख रुपैयाँ बरामत गरेको छ ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Copyright © All rights reserved. | Newsphere by AF themes.