October 19, 2021

Nepal 1st Online News

चिहानबाट खनेर निकालिएको श्रीमतीको अव-शेषसँग १६ वर्षदेखि सँगै सुतिरहेछन् यी व्यक्ति (भिडियो सहित)

काठमाडौं । एक जना प्रयोगकर्ताको खल्तीमै मोबाइल फोन पड्किएको छ । यो घटना भारतको राजधानी दिल्लीको हो । एक जना अटो ड्राइभरको गोजीमा रहेको ओप्पो ए ५३ स्मार्टफोन पड्किँदा उनी घाइते भएको समाचार छ । घटनाबाट घाइते भएका व्यक्तिसँग गरेको कुराकानी एक युट्युवरले सार्वजनिक गरेका छन् । **थप भिडियो यहाँ तल क्लिक गर्नुहोस्**,

बताइए अनुसार आफ्नो खल्तीमा मोबाइल राखेर उनी अटो चलाइरहेका थिए । तर अचानक खल्तीबाट धुँवा उड्न सुरु भयो र हेर्दा हेर्दै फोनमा आगो लाग्यो ।  भिडियो । अन्तर्वार्तामा ती व्यक्तिले बताए अनुसार अचानक आगलागी हुँदा उनी आँत्तिन पुगे र जसका कारण उनको अटो दुर्घटनामा पर्‍यो । घटनाबाट उनको दुवै खट्टामा चोट लागेको छ । **थप भिडियो यहाँ तल क्लिक गर्नुहोस्**,

Copyright © All rights reserved. | Newsphere by AF themes.