खोलामा बग्दै गरेका १२ बर्षीय बालकलाई १६ बर्षीय बालकले हाम फालेर बचाइदिएपछि गरियो सम्मान

साउन २४, २०७८ आइतबार 89

खोलामा बग्दै गरेका १२ बर्षीय बालकलाई १६ बर्षीय बालकले हाम फालेर बचाइदिएपछि गरियो सम्मान

बझाङ । बझाङमा एक १६ बर्षीय बालकले १२ बर्षीय बालकको ज्या”न ब’चा’एका छन् । ज्यान सल्यान घर भै हाल बझाङको जयपृथ्वी नगरपालिका(१० मा बस्दै आएका १६ बर्षीय बालक लाल बहादुर पुन मगरले बझाङ सुर्मा गाँउपालिका(४ का ओकील बोहराका १२ बर्षिय छोरा जयराज बोहराको ज्या’न ब’चाइदिएका हुन् । ** भिडियो हेर्न तल क्लिक गर्नुहोला **</

बाउली खोलामा बनेको बसपार्क नजीकै पौडी खेल्ने क्रममा जयराजलाई खोलाले बगाएर झण्डै ४५० मिटर तल सेती नदी र बाहुली खोलाको दोभानमा पुर्याएको थियो खोलामा बग्दै गरेका १२ बर्षीय बालकलाई १६ बर्षीय बालकले हाम फालेर बचाइदिएपछि गरियो सम्मान** भिडियो हेर्न तल क्लिक गर्नुहोला **</

प्रतिकृया दिनुहोस्