October 26, 2021

Nepal 1st Online News

प्लेन माथि पलेटी मारेर बसिन् नायिका प्रियंका चोपडा फोटो भयो एकै छिनमा भाइरल

प्रियंका चोपडा आफ्नो देशी अन्दाजका लागी प्रख्यात रहेकी छिन् । भलै उनी बिदेशी संग बिबाह गरेर उतै घरजम गरेकी किन नहुन तर उनी आफ्नो देशी स्टाइललाई छोड्दिनन् । चाहे खाने कुरा होस् या लगाउने कपडा स्वदेशी नै मन पराउँछिन् ।उनको यो बानीलाई भारतीयहरु एकदमै मन पराउने गर्छन् ।**थप भिडियो यहाँ तल क्लिक गर्नुहोस्**,

उनले फेरी आफ्ना फ्यानहरुको मन फेरी एक पटक जितेकी छिन् । आफु जहाँ भए पनि देशी स्वभाव छदैछ भन्ने उनले पुष्टि गरेकी छिन् । हालै प्रियंका प्लेनमा पलेटी कसेर बसेको तस्बीर अहिले पुरै भाइरल भएको छ ।यो तस्बीरमा उनी एकदमै मज्जाले पलेटी कसेर बसेको देख्न सकिन्छ ।

रिर्पाेटका अनुसार उक्त तस्बीर त्यतिबेलाको हो जब प्रियंका हलिउड सिरिज सिटाडेलको शुटिंगको लागि आफ्नो को स्टार्सको साथमा स्पेन गईरहेकी थिईन् ।यस फोटोमा प्रियंका ब्लाक उण्ड व्हाइट स्ट्राइप्ड टप, बेज कलरको पेन्ट तथा ग्रे शेडको ब्लेजर पनि लगाएको देख्न सकिन्छ । प्रियंकाले हालै ग्लोबल सिटिजन लाइभ इभेन्टमा सहभागि भएकी थिईन् ।**थप भिडियो यहाँ तल क्लिक गर्नुहोस्**,

Copyright © All rights reserved. | Newsphere by AF themes.