October 26, 2021

Nepal 1st Online News

मलेसियामा अस्पताल लादालादै बाटैमा एक नेपालीको ज्या,न गयो,

1 min read

क्वालालम्पुर- ओखलढुङ्गा जिल्ला मोलूङ गाॅउपालीका-१ का तेज बहादुर खत्रीको मलेसियामा ज्यान गएको छ। काम गर्दा गर्दै छात्ती दुख्यो भनेर होस्टेलमा छुट्टी गरी बसेका र आराम भएको महसूस गर्दै सोही दिन उनी काममा फर्किएका थिए।केही समय काम गर्दागर्दै फेरी छात्ती दुख्यो भन्न थालेपछी कम्पनीले हस्पिटल लैजाँदै गर्दा उनको बाटोमै मृत्यु भएको थियो। ७ बर्ष अघि मलेसियाको मलाका राज्यको (अलोर गाजा) क्षेत्रको जुलिज म्यानुफ्याक्चरिङ एसडीएन.बिचडी कम्पनीमा आईपुगेका उनको गत सनिवार मृ’त्यु भएको हो।

Copyright © All rights reserved. | Newsphere by AF themes.