October 27, 2021

Nepal 1st Online News

छोराको आशुको सराप लाग्यो यी आमालाई , हिजो लात मारेर गएकी थिइन् तर आज प्रेमीले स्वीकार गरेनन भिडियो सहित

झापा दमक बस्ने प्रेम तामाङकि श्रीमती उनी विदेश भएदेखि नै पर पुरुषसँग लागेको र अहिले ३ जना छोराहरू र आफ्नो बि चल्ली बनाएर फ रार भएकि थिइन् ।आफू विदेशबाट फर्किनु भन्दा अगाडी नै श्रीमती ह राएकी हुन् ।श्रीमती ह राएको ६ महिना भएको र आउछिन् कि भन्दै पर्खिएको तर अहिले सम्म न फर्किएको हुँदा आफ्नो बि जोग भएको उनी बताउँछन् । माइत,मावल सबैतिर आफुले खोजेको तर कतैपनि श्रीमतीको टुङ्गो न लागेको उनले बताए ।

छोराहरुको अनुसार आमा,सानीआमाको घर जान्छु भनेर ३ जानै छोरालाई पचास रुपैयाँ पैसा दिएर गएको बताए ।जेठो छोरोलाई आमा २ जना के टासंग लागेको थाहा भएको तर आमाको ड रले आफुले भन्न न सकेको उनले बताए ।छोराको अनुसार पर पुरुषसंग बुढा भनेर बोलेको र त्यस पुरुषले गएको वैशाखमा आफू आउने कुर म्यासेजमा लेखेको बताए । आफुलाई कसैमाथि शंका न लागेको र श्रीमती को संग गएको भन्ने पनि थाहा न भएको उनी बताउँछन् ।

आफू विदेशमा रहदा श्रीमतीसंग राम्रै कुरा हुने गरेको पनि बताए ।कहिलै तेस्तो न राम्रो झ गडा न भएको उनले बताए । रुपन्देहीमा छिन् भनेकी श्रीमती त्यहाँपनि नभेटेपछि श्रीमान प्रेम र छोराहरु निकै दुखी छन् ।उनको माइतीसंग फोन गरेर बुझ्दा बाध्यताले हिड्नु परेको र श्रीमान प्रेमले उनलाई निकै दुख दिने गरेको बताए ।तर यसरी अरु केटाको पैसामा मोज गर्दै हिड्नु र माइतीलाई सबै कुरा थाहा हुनुले प्रेमकी श्रीमतीलाई माइतीले बचाउदै आएको प्रष्ट देखिन्छ ।

अहिले बिमलाका प्रेमी भनिएका देभीराम बिक सम्पर्कमा आएका छन् र बिमलालाई आफ्नो छोराछोरी लाई सम्हालेर पहिले कै श्रीमानसंग जान अनुरोध गरेका छन् ।देभीराम आफुले ग ल्ती गरेको र यसमा आफू अझै ग ल्ती गर्न नचाहाने भन्दै बिमलालाई आफ्नो घर जान भनेका छन् । सुरुवातमा दुई जनासगँ बोल्ने गरेको भएता पनि केही समय पछि भने एकजनासगँ बोल्न छोडेको उनले बताए । आफुले मोबाइल हेर्दा म्यासेजमा बोलेको भेटेको उनले बताए ।

जेठ तिर आएर जानू पर्छ भन्दै बोलेको म्यासेज आफुले देखेको साथै उक्त केटासगँ बुढा बुढी भन्दै बोल्ने गरेको म्यासेज आफुले भेटेको उनले बताएका थिए । उक्त पुरुष त्यो बेला बिदेशमै रहेको उनले बताएका थिए । तर आमाको डरले आफुले बाबालाई नभनेको उनले सुनाए । अहिले त्यसैसगँ आमा गएको हुन सक्ने आफुलाइ शंका लागेको उनले बताएका छन । शुक्रबारको दिन भाइहरु छिटै घर आए पनि आफ्नो अलिक ढिलो घर जादा आमा घरमा नभएको उनका जेठा छोराले बताएका थिए।

भाइहरुलाई सुन्तला किनिदिएर पचास पचार रुपैया दिई आफू सानिमाको घर जाने भनी हिडेको छोराहरुले बताएका थिएम हिड्ने बेला भाइहरुले देखे पनि आफुले भने नदेखेको जेठा छोराले बताएका छन । ती छोराका अनुसार फोनमा दुई जना सगँ प्राय आमा बोल्ने गरेको आफुले थाहा पाएको बताएका थिए । बोलेको थाहा भएता पनि पिटाइ खाइन्छ भन्ने डरले आफुले कसैलाई नभनेको उनले बताएका थिए ।

Copyright © All rights reserved. | Newsphere by AF themes.