October 27, 2021

Nepal 1st Online News

भोलि सार्वजनिक बिदा दिने सरकारको निर्णय यस्तो छ कारण

मधेसका महिलाहरुको ठूलो पर्व जितियाको अवसर पारेर महिलाहरुलाई सार्वजनिक विदा दिएको होमुख्यमन्त्री लालबाबु राउतले सोमबार जितिया पर्वको शुभकामना दिँदै असोज १३ गते महिलाहरुलाई सार्वजनिक विदा दिने बताएका हुन् । ****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

Copyright © All rights reserved. | Newsphere by AF themes.