October 18, 2021

Nepal 1st Online News

तिमीले बच्चाको अनुहार पनि देख्न पाउँदिनौ, तिम्रो मृ’त्यु हुन्छ भनि डाक्टरले आस मा’रेको बच्चालाई आमाले काखमा समातेर राख्न पाउँदा

काठमाडौ । परिवारका सदस्य र डाक्टरले समेत ९९ सय प्रतिशत आस मारेको छोरालाई अहिले काखमा राख्न पाउँदा तुलसीपुर उपमहानगरपालिका( १५ कि रेशु रावतको खुसीको सिमा छैन । उनको जिवनमा च:मत्कार नै भएको छ । तर पनि अझै केही समय उनले छोराको सामान्य जिवनका लागि भने संघर्ष भने गर्नुपर्नेछ । उनी थाइराडको समस्यामा थिइन् । त्यसैले दोस्रो बच्चाको आमा बन्न लाग्दा नै चिकित्सकले उनलाई बच्चा अस्वास्थय हुने र आमाले नै उनको अनुहार देख्न नपाउने सम्भावना बताइदिएका थिए । **** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

उनले ग:र्भ ६ महिनाको हुँदा नै जन्म दिएकी थिइन् । थाइराइडको उपचारकै लागि अस्पताल गएको बेलामा गत कात्तिक १ गते उनले घोराहीस्थित गोरखा हस्पिटलमा अकस्मात बेथा लागेपछि छोरा जमाएकी थिइन् । श:ल्यकृया गरेर उनको बच्चा जन्मिएको थियो । चिकित्सकले नै आश नगरेका हुनाले उपचार सुरु गरिएन । तर बच्चाले आँखा हेरिरहेको उनका श्रीमानले देखे । आँखा हेरिरहेको देखेपछि उनलाई पनि बाँच्छ कि भन्ने आशा जाग्यो।

अनि तत्कालै छोरालाई २४ किलोमिटर पश्चिम तुलसीपुरको तुलसी बाल हस्पिटलमा ल्याएर भर्ना गरे। त्यती बेला पनि उनलाई चि:कित्सकले आश लाग्ने कुरा भनेनन् । त्यहाँ दुई महिना उपचार गराउँदा उनले भोगेका समस्या त झन सुनिनसक्नु छ । दुई महिनापछि बच्चालाई इन्फेक्सन भयो। उसको शरीरमा सेतो रगतको अभाव देखियो। त्यसका लागि उनलाई उपचारका लािग कि बाँके कि काठमाडौ लैजानुपर्ने भयो । बाँके नजिक पर्ने भएकाले उनले त्यतै लगिन् । त्यहाँ पनि उनले चि:कित्सकको राम्रो कुरा सुन्न पाइनन् । **** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

Copyright © All rights reserved. | Newsphere by AF themes.