October 27, 2021

Nepal 1st Online News

यिनै हुन् आज दु,र्घटना हुदा अकालमै ज्यान गु,माएका आमा छोरा

छोरालाई कलेजको गाडी चढाउन सडकमा निस्केकी आमा र छोरालाई ट्रकले ठ’क्क’र दिँ’दा दुवैजनाको मृ,त्यु भएको छ । पूर्व–पश्चिम राजमार्ग अन्तरगत रुपन्देहीको सैनामैना नगरपालिकामा ट्रकको ठ’क्क’रबाट आमाछोराको मृत्यु भएको हो ।सैनामैना नगरपालिका वडा नं ५ बुद्धनगरकी ४२ वर्षीया राधा भट्टराई र उनका छोरा २१ वर्षीय महेश भट्टराईको मृ,त्यु भएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलल‍े जानकारी दिएको छ ।

स्थानीयका अनुसार छोरालाई कलेज पठाउनका लागि छोरालाई गाडीसम्म छोड्न आमा आएकी थिइन् ।पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना ८ ख ४४११ नंको ट्रकले पैदल यात्रा गरिरहेका भट्टराई आमाछोरालाई ठ’क्क’र दि’एको थियो । सो दु,र्घटनामा गम्भीर घाइते भएका उनीहरूलाई लुम्बिनी प्रादेशिक अस्पताल बुटवल लैजाँदै गर्दा मृ,त्यु भएको प्रहरीले जनाएको छ । ***यो समाचारको पूरा भिडियो हेर्न तल क्लिक गर्नुहोस।***

Copyright © All rights reserved. | Newsphere by AF themes.