October 26, 2021

Nepal 1st Online News

यिनै हुन् सागर जसको बोल्दाबोल्दै आँखा अगाडी मृ,त्यु भयो

बाँकेको नेपालगन्जस्थित भेरी अस्पतालमा उपचाररत थप दुई सं,क्रमितको मृ,त्यु भएको छ । थप दुई जनाको उपचारकै क्रममा मृ,त्यु भएको हो ।मृ,त्यु हुनेमा एक २२ वर्षका युवक सागर कार्की र ७२ वर्षीय बृद्ध रहेको जिल्ला कोभिड १९ संकट ब्यवस्थापन केन्द्र बाँकेले जनाएको छ । बाँके कोहलपुर नगरपालिका वडा नम्बर– ५ का २२ वर्षीय सागरको संक्रमणबाट ज्या,न गएको थियो ।**थप भिडियो यहाँ तल क्लिक गर्नुहोस्**,

यही असोज ४ गते नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा पीसीआर परीक्षण गराउँदा उनलाई सं,क्रमण पुष्टी भएको फोकल पर्सन तेज ओलीले जानकारी दिए । त्यसपछि उनी भोलीपल्ट भेरी अस्पतालमा आएर भर्ना भएका थिए ।तर, संक्रमण पुष्टी भएको पाँच दिनमै २२ वर्षका सागरको मृत्यु भएको उनले बताए । अस्पतालका अनुसार युवकको आईतबार बिहान १ बजेर ३० मिनेटमा मृ,त्यु भएको थियो । सागर बोल्दा–बोल्दै मृ,त्यु भएको हो ।

उनी मृ,त्युको केहीबार अघिसम्म आफ्ना कुरुवासँग बोलिरहेका थिए । यस्तै बर्दिया, बारबर्दिया नगरपालिका वडा नम्बर– ४ का ७२ वर्षीय पुरुषको पनि कोरोनाले ज्यान गएको छ ।भेरी अस्पतालमा गत भदौं ३० गते संक्रमण पुष्टी भएपछि उनी सोही दिन अस्पतालमा भर्ना भएका थिए । स्वास्थ्यमा कुनै सुधार नआएपछि शनिबार राती ९ बजेर ३० मिनेटमा मृ,त्यु भएको अस्पताललाई उद्धृत गर्दै फोकल पर्सन ओलीले बताए ।
**थप भिडियो यहाँ तल क्लिक गर्नुहोस्**,

Copyright © All rights reserved. | Newsphere by AF themes.