October 26, 2021

Nepal 1st Online News

पारस शाहको बाइककमा बसेर मध्यराति ठमेल घुम्ने सुन्दरी युवती को हुन् ? (भिडियो)

काठमाडौ । केही समयअघि चक्रपथमा हेल्मेट नलगाई बाईक चलाएका कारण बिबादमा आएका पूर्वयुवराज पारस शाहको यतिबेला फेरि अर्को विवादित भिडियो सार्वजनिक भएको छ।पछिल्लो समय सामाजिक सञ्जाल टिकटकमा सार्वजनिक भएको उक्त भिडियोमा पारस एक युवतीलाई मध्यरातमा आफ्नो बाइकको पछाडि राखेर ठमेलमा हुँइकिरहेका देखिन्छन्।

हेर्दा निकै आर्कषक र पारस भन्दापनि अग्ली देखिएकी ती युवतीले पारसलाई पछाडिबाट च्याप्प समातेकी छिन् ।भिडियोमा देख्दा उनीहरुमा निक्कै निकटता रहेको बुझिन्छ। बिदियो मा देखिएकी युवतीले पारसको जस्तै कालो कपडा लगाएकी छन् । समर्थकहरुले फोटो भिडियो खिच्न थालेपछी उनले आफ्नो अनुहार लुकाउने प्रयास गरेको भिडियोमा देखिन्छ ।

सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले भिडियोमा पारसको धज्जी उडाइउँदै सोनिका रोकाय त हैनन् फेरी अर्की को युवती च्यापेछन् भन्दै पोष्ट गरेका छन्।
यसअघि पारसको सोनीकासँग नाम जोडिदै आएको थियो । उनीहरु पोखरामा बाइकमा हुँइकिएको भिडियो पनि त्यतिबेला निकै भाइरल बनेको थियो। भिडियो

Copyright © All rights reserved. | Newsphere by AF themes.