October 26, 2021

Nepal 1st Online News

१८ वर्षीय पुष्पा लिम्बूको ज्या,न लिने प्रेमी सार्वजनिक

शुक्रबार मृ,त अवस्थामा भेटिएकी १८ वर्षीय पुष्पा लिम्बूको योजनाबद्ध रूपमा ह’ ‘त्या भएको प्रहरीले जनाएको छ । घ,टनाबारे भएको प्रारम्भिक अनुसन्धानका क्रममा सुनियोजितरूपले ह’ ‘त्या भएको देखिएको प्रहरीले जनाएको हो ।ह’ ‘त्या आ,रोपमा फुङलिङ नगरपालिका–१० का ट्र्याक्टर चालक राम कार्कीलाई प,क्राउ गरी भएको अनुसन्धानका क्रममा यो’जनाब’द्ध रूपले ह’ ‘त्या भएको पाइएको ताप्लेजुङ प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक बालनरसिंह राणाले बताउनुभयो ।

उहाँका अनुसार आइतबार प,क्राउ परेका कार्कीले बयानका क्रममा पुष्पाको ह’ ‘त्या गरेको स्वीकार गरेका छन् ।“प,क्राउ परेका कार्कीले आफूले ह’ ‘त्या गरेको स्वीकार गरेका छन्, प्रारम्भिक अनुसन्धानका क्रममा उनले दिएको बयानबाट योजनाबद्ध ढङ्गले ह’ ‘त्या भएको देखिन्छ”, प्रनाउ राणाले भन्नुभयो । आइतबार जिल्ला अदालतबाट म्याद थप गरी विस्तृत अनुसन्धान सुरु गरिएको राणाले बताउनुभएको छ ।

विगत नौ महिनादेखि प्रेम सम्बन्धसँगै शा’री’रि’क स’म्ब’न्ध भएको तर विवाहको प्रस्ताव भने अस्वीकार गरेपछि वि’वा’द हुँदा आफूले ह’ ‘त्या गरेको कार्कीले प्रहरी समक्ष बयान दिएका छन् । वि’वादप’श्चात टा’उ’कोमा ढु’ङ्गा’ले प्र’हा’र गरेको र त्यसपछि वि’षा’दी खु’वा’ई भीरबाट ध’के’ले’र झा’रेको कार्कीले बयान दिएका छन् ।

फक्ताङलुङ गाउँपालिका–३ भर भई सदरमुकाममा डे’ रा गरी बस्दै आएकी पुष्पा तबेबुङ (लिम्बू) भानुजन माध्यमिक विद्यालयमा कक्षा ११ मा अध्ययनरत थिइन् । उनको शव फुङलिङ नगरपालिका–७ स्थित चा’रपा’टेदेखि फुङलिङ बजार आउने जाने गोरेटो बाटोभन्दा २५ फिटमुनि फेला परेको थियो ।

Copyright © All rights reserved. | Newsphere by AF themes.