
पत्या’उनै न,सक्ने घट’ना व्यापारीले गरे ग्राहकमाथि यस्तो ब्यबहार कहिले काही प,त्याउनै न,सक्ने घ’टना हाम्रो समाज मा देख्न पाईन्छ । यो घट’ना हो कैलालीमा जिल्लाको टीका पुर नगरपालिका–१ मा रहेको प्रगति फेन्सी स्टोर को घ,टना अहिले सामाजिक संजालमा देख्न पाईएको छ ।**थप भिडियो यहाँ तल क्लिक गर्नुहोस्**,
एक ग्राहकमाथि पसल सञ्चालकले कु’ट’पि ट ग रे’ का छन्। जिल्लाको टीकापुर नगरपालिका–१ मा रहेको प्रगति फेन्सी स्टोरकी सञ्चालक लक्ष्मी रावलले आफ्नै पसलमा आएकी मुना विकमाथि कु’ट’पि’ट ग’रे की हुन्।उनले फ,लामको रड(कपडा नाप्ने र ड) प्र हा’ र ग’ र्दा मुनाको हा’तमा चो’ ट ला’ गेको इलाका प्रहारी कार्यालय टीकापुरले जनाएको छ।
उनीहरुबीच कपडा किन्ने बेला मोल मोलाईको विषयमा वि’वा’ द भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी नायव उपरीक्षक प्रकाश सापकोटाका अनुसार बालिकाको उपचारपछि दुवै पक्षबीच छलफल भइरहेको छ।**थप भिडियो यहाँ तल क्लिक गर्नुहोस्**,
प्रतिकृया दिनुहोस्