October 27, 2021

Nepal 1st Online News

मोटरसाइकलको पांग्रामा सारी बेरिँदा दु,र्घटना : महिलाको मृ,त्यु

1 min read

मोटरसाइकलको पांग्रामा सारी बे,रिँदा दु,र्घटना : महिलाको मृत्यु File Photo बैतडी । मोटरसाइकल दु,र्घटना हुँदा बैतडीमा आज एकजनाको मृ,त्यु भएको छ। मृ,त्यु हुनेमा जिल्लाको पञ्चेश्वर गाउँपालिका–१ की ५० वर्षीय लक्ष्मी साउँद रहेकी छन्।

पञ्चेश्वर गाउँपालिका–१ का वडा सदस्य परमल सिंह घटालले चलाएको सुपप्र ०१ ००३ प २६६१ मोटरसाइकल पञ्चेश्वर गाउँपालिका–३ गोगनपानीमा दु,र्घटनामा परेको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक बोधराज ओझाले जानकारी दिए।मोटरसाइकल प,ल्टिँदा सो मोटरसाइकलमा सवार लक्ष्मी गम्भीर घा,इते भएकी हुन्”,

ओझाले भने, “सामानसहित दुईजना मोटरसाइकलमा सवार रहेका बेला एक्कासि लक्ष्मीको सारी मोटरसाइकलमा बेरिएर लडेको र ढुङ्गामा टाउको ठो,क्किएको थियो।”घा,इते लक्ष्मीलाई उपचारका लागि लैजाँदै गर्दा बाटोमै मृ,त्यु भएको हो। मृ,तक लक्ष्मीको श,व केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा राखिएको छ। मो,टरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा राखेर घ,टनाको अनुसन्धान थालेको छ।

Copyright © All rights reserved. | Newsphere by AF themes.