October 19, 2021

Nepal 1st Online News

पुजा नाम गरेकी २१ बर्षकि महिला बे,पत्ता खोजी गरिदिन परिवारको आ,ग्रह

कञ्चनपुरको भिमदत्त नगरपालिका ५ बस्ने पुजा पन्त समाजिक सञ्जाल फेसबुकमा ज्योती प्रेम भण्डारी नामकी बर्ष २१ की विवाहीत महिला २०७८असोज २ गते विहान देखि घरमा खबरै नगरी सम्पर्क विहीन भएको हुदा देख्नुहुुने महानुभावहरुले सम्पर्क नंं ९८१२७९६१८० मा सम्पर्क गरि सहयोग गरी दिनु हुन हार्दिक अनुरोध गर्दछु । साथै यो सुचनालाई सक्दो सबैमाझ सेयर गरी दिन समेत आग्रह गर्दछु ।**थप भिडियो यहाँ तल क्लिक गर्नुहोस्**,

Copyright © All rights reserved. | Newsphere by AF themes.