October 19, 2021

Nepal 1st Online News

यो भाईलाई तपाई के भन्न चाहनु हुन्छ ? दुई सब्द कमेन्टमा जावस् !

1 min read

ॐ लेखेर हाम्रो हिन्दु समाज मा गणेश लाई भगवान मान्ने गर्छ्न अफनो आफ्नो रित रिवात प्रम्परा चालचलन हुन्छ आफनो घर्म अनुसार आआफना भगवान हुन्छ्नहरेक धर्मका आ आफना मुल्य मान्यता हुन्छन धर्म कसैको ठुलो कसैको सानो भन्ने हुदैन । एक धर्म ले अर्को धर्मलाई सम्मान गर्न सिक्नु प्रदछ ।

धर्मको नाममा द्वन्द्व मच्चाउनु महा पाप हो आखिर कति दिन होर हाअमि बाच्ने नेपाल बहु जाति बहु सास्किति रितिरिवाज ले भरिपुर्न देशको यहाका मानिसहरु मिलेर बसेका छ गर्ब लाग्छ नेपालि भएर बस्नु यो माथि भाईले यसरि फोटा खिच्नु गलत हो हस्तो लाग्छ तपाईं को बिचारमा के लाग्छ कमेन्ट गर्नुहोला

यो पनि: पुजा गर्दा सबै भन्दा पहिला किन गणेश भगवान को पुजा गरिन्छ”
गणेश भगवान् हिन्दू धर्मावलम्बीहरूले सबैभन्दा पहिले पूजा गर्ने देवताको नाम हो गणेश । हात्तीको शिर तथा मान्छेको जस्तो शरीर भएका ठूलो भूँडीवाल भगवान गणेशलाई विघ्न हर्ता तथा सिद्धि दिने सिद्धि विनायक भनेर पूजा गरिन्छ। ऋद्धि र सिद्धि यीनका श्रीमती हुन्। नेपाल तथा भारतमा धेरै मानिसहरूको नाम गणेश राखिएको हुन्छ।

भगवान श्री गणेशको रूपमा भिन्नता रहेको छ।यो भिन्नताले आफ्नो-आफ्नो छुट्टा छुट्टै महत्व देखाउँछ। भगवान श्री गणेशको पूजा सबै देवताहरू भंदा पहिले हुन्छ।काममा कुनै बिध्न बाधा उत्पन्न न होस् भनेर कुनै पनि काम थालनी गर्नु भन्दा पहिले सबैले भगवान श्री गणेशको आरधना र स्मरण गर्दछन्।

भगवान श्री गणेशको जन्म
भगवान श्री गणेश आफ्ना माता पिताका साथ) भगवान श्री गणेशका पिता शंकर र माता पार्वतीलाई भनिएको छ। पौराणिक कालमा पार्वतीले शिव जीको शरीरको मयल (जो खरानी घसेर जम्मा भएको थियो) एकत्र गरिन्। भगवान शिव जी बाहिर गएको बेला माता पार्वतीले त्यही मयलको बालक बनाएर ढोकाम राखि आफु भित्र बसिन्। यो काम उनले भगवान शिव जीलाई छकाउनको लागि गरेकी हुन्।

तर माता आद्य शक्तिको हातबाट बनेकाले ति बालक जिवित भएर द्वार पालेको काम गर्न लागे बाहिरबाट कोही पनि आएमा भित्र प्रवेस गर्न न दिने भए। यो थाहा पाएर नन्दिश्वरादी शिवका गणहरू आएर ति बालकसँग लडे तर कसैले पनि लड्रन सकेन अंतमा भगवान शिव स्वयम गएर लडे शिवले पनि बडा मुस्किलले आफ्नो त्रिशुले बालको शिर काटेर अलग गरी भित्र प्रवेस गरे। भित्र गएर माता पार्वती सँग भने “आज तिमीले ढोकामा कसलाई राखेकी थियौ त्यसले मलाई भित्र आउन नै दिएन बडो मुस्किलले मारेर आञँ।”

Copyright © All rights reserved. | Newsphere by AF themes.