October 27, 2021

Nepal 1st Online News

कठै : यिनै हुन् पहिरोमा पुरिएर मृ’त्यु भएका तीन दिदी बहिनी

 गुल्मीमा गएराती अबिरल वर्षासँगै गएको पहिरोमा पुरिएर एकै घरका ३ जनाको मृ*त्यु भएको छ । जिल्लाको रेसुङ्गा नगरपालिका वडानम्बर–८ खानिगाउँ थुम्का लाइन बस्ने २१ वर्षकी भावना परियार, १४ वर्षकी गंगा परियार, १४ वर्षकी जमुना परियारको मृ*त्यु भएको जिल्ला प्र”हरी कार्यालय गुल्मीका प्र”हरी नायव उपरिक्षक (डिएसपी) पुरुषोत्तमप्रसाद पाण्डेले बताए छन् ।

एक तले पक्की घर माथीबाट ढुंगामाटो सहितको पहिरो बिचको कोठामा पसी एकै ठाउँमा सुतीरहेका ३ जना पुरिएको पाण्डेले बताए । तिलक परियारको घरमा ६ जनाको परिवार रहेको थियो । राती करिब २ बजे पहिरोले ३ जना पुरेको थाहा पाउन साथ जिल्ला प्र”हरी कार्यालय गुल्मीका प्र’हरी उपरिक्षक (एसपी) गोपालचन्द्र भट्टराईको कमाण्डमा २५ जनाको टोलि खटीएको थियो

परिवारका ३ जना छोरीको मृ*त्यु भएको र उनकी श्रीमती र एक छोरी भने सकुशल रहेको प्र”हरीले जनाएको छ । स्थानिय, नेपाली सेना र नेपाल प्र”हरीको सहयोगमा ३ जनाकै शब बिहान साढे ४ बजे मृ*त अवस्थामा निकाली गुल्मी अस्पताल तम्घास पठाईएको प्र’हरीले जनाएको छ । यस्तै, भारतको जम्मूस्थित ऊधमपुर जिल्लामा मंगलबार बिहान हेलिकोप्टर दु’र्घटना भएको छ । यसमा पाइलट र को–पाइलट गरी दुईजना सवार थिए ।

भारतको जम्मू क्षेत्रमा उधमपुर जिल्लाको चर्चित पर्यटन स्थल पटनी टपको माथिल्लो इलाकामा भारतीय सेनाको चीता हेलिकोप्टर मंगलबार बिहान दु’र्घटनाग्रस्त भएको हो । बीबीसीका अनुसार उक्त दु’र्घ’ट’ना’मा हेलिकोप्टरका पाइलट र को–पाइलट ग’म्भीर रुपमा घा’इते भएका थिए । दु’र्घ’ट’ना हुँदा स्थानीयले जि उँ दै उद्धार गरेका यी दुईको नि’धन भएको छ । यी दुईलाई हेलिकोप्टरबाट निकालेर अस्पताल पुर्याइएको थियो । तर अस्पताल पु’र्याए लगत्तै दुबैलाई मृ *त घो’षित गरियो । पहाडी ऊधमपुर जिल्लाको माथिल्लो भाग शिव गढ धारमा खराब मौसमका कारण हेलिकोप्टर दु’र्घ”ट”ना”ग्र’स्त भएको थियो ।

Copyright © All rights reserved. | Newsphere by AF themes.