बहिनी क रणी गर्ने बझाङका ३१ वर्षीय युवकलाई भारतमा यस्तो स,जाय

अषोज १०, २०७८ आइतबार 105

बहिनी क रणी गर्ने बझाङका ३१ वर्षीय युवकलाई भारतमा यस्तो स,जाय

आफ्नो सौतेनी बहिनीलाई क’र’णी ग’रेको भन्दै बझाङका एक यु,वकलाई भारतमा फाँ,सी (मृ’त्युद’ण्ड)को स’जाय दिइएको छ । भारतको उत्तराखण्ड राज्यस्थित पिथौरागढ जिल्लाको जाजरदेवलमा आफ्नी चार वर्षीया सौतेनी बहिनीलाई यस्तो गरेको आ,रोपमा ती युवकलाई भारतको अदालतले स,जाय सुनाएको हो ।**थप भिडियो यहाँ तल क्लिक गर्नुहोस्**,

चार वर्षीया सौतेनी बहिनीलाई क’र’णी ग’रेको आ,रोपमा भारतको पिथौरागढ प्रहरीले नेपालको बझाङ घर भई हाल पिथौरागढको जाजरदेवल बस्दै आएका ३१ वर्षीय युवकलाई त्यहाँको अदालतले स,जाय सुनाएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।भारतीय पत्रिका अमर उजालाका अनुसार ती पुरुष ३ अप्रिल २०२१ मा प,क्राउ परेका थिए । गाउँमा बुबाआमाको मृ,त्युपछि सौतेनी बहिनी दाइसँग पिथौरागढमा बस्दै आएको बताइएको छ । पिथौरागढको जाजरदेवल थानाका एसआई मेघा शर्माले घ,टनाको जाँच गरी अदालतमा आरोपपत्र दर्ता गरेका थिए ।

प्रमाण र बयानका आधारमा आ,रोप पुष्टि भएकाले पिथौरागढ जिल्ला न्यायधीश डा. ज्ञानेन्द्रकुमार शर्माको एकल इजलासले शुक्रबार आ,रोपीलाई स,जाय सुनाएको पत्रिकामा उल्लेख छ । उक्त स,जाय भारतीय अ,पराध द,ण्ड संहिताको धारा ३७६ ए र बी अनुसार सुनाइएको जनाइएको छ । यो समाचार राजधानी दैनिकमा छ ।**थप भिडियो यहाँ तल क्लिक गर्नुहोस्**,

प्रतिकृया दिनुहोस्