October 27, 2021

Nepal 1st Online News

डुंगा दु,र्घटनामा एकैपटक २ छोरी गु,माएका दम्पत्तीको, दुई वर्ष पछि त्यही मितिमा जन्मिए जुम्ल्याहा बच्चा

संसारमा कहिले काहीं अनौठो घ,टना हुन्छन् । भारतको आन्ध्र प्रदेशको विशाखापट्टनम मा एक अचम्मको घ,टना प्रकाशमा आएको छ । जहाँ एक जोडीले दुई बर्ष पहिले दुई छोरीहरु गु,माएका थिए । दु,र्घटनमा दुई छोरी गुमाएका ति जोडीले दुई वर्ष पछि सोही मितिमा जुम्ल्याहा सन्तान प्राप्त गरेका छन् । जुम्ल्याहा सन्तान पनि छोरी नै हुन् ।**थप भिडियो यहाँ तल क्लिक गर्नुहोस्**,

अप्पला राजु र भाग्यलक्ष्मी नामक दम्पतीले सेप्टेम्बर १५, २०१९ मा गोदावरी नदीमा डुंगा पल्टिँदा आफ्ना दुई सन्तान गुमाए। १५ सेप्टेम्बर २०२१ मा त्यही मितिमा फेरी भाग्यलक्ष्मीले जुम्ल्याहा सन्तानलाई जन्म दिइन् । भाग्य लक्ष्मीले पद्मा ड्रेस अस्पताल, विशाखापट्टनममा जुम्ल्याहा छोरीलाई जन्मदिएकी हुन् ।

डाक्टर पी सुधा पद्मश्रीका अनुसार एक वर्ष पहिले ति दम्पत्ती डाक्टरकहाँ सल्लाहका लागि आएका थिए । त्यती बेला उनीहरु निकै चिन्तित थिए । भाग्यलक्ष्मी अस्वस्थ्य पनि थिइन् । तर डाक्टरले उनलाई फेरी सन्तान जन्माउने नयाँ प्रविधि सहितको उपचार सुरु गरिन् । आइभीएफ (कृतिम गर्भाधान विधी) उपचार पद्धती मार्फत भाग्य लक्ष्मीले सन्तानलाई जन्मदिएकी हुन् ।**थप भिडियो यहाँ तल क्लिक गर्नुहोस्**,

यद्धपी डाक्टरले सुत्केरी हुने समय केही पछाडीको दिएकी थिइन् । तर डाक्टरले दिएको मिति भन्दा पहिलेनै भाग्य लक्ष्मीलाई सुत्केरी हुने ब्य था सुरु भयो । उनले १५ सेप्टेम्बरमै आइभीएफ उपचार बिधिवाट दुई जुम्ल्याहा छोरीहरु एकै दिनमा जन्मिए।जुम्ल्याहा छोरीहरुकी आमा भाग्यलक्ष्मीले भनिन् कि नवजात शिशुहरुमा पनि उनीहरुमा पनि पहिलाकै छोरीहरुको जस्तै लक्षण छ ।

दुबै बच्चाहरु राम्रो प्रतिक्रिया दिइरहेका छन्। दुई वर्ष पहिले मेरी सासू र उहाँका दुई नातिनीहरु संग श्री सीता रामचन्द्रस्वामी मन्दिर मा आफ्नो जेठी नातिनीको मुण्डनको भाकल पुरा गर्न गएकी थिइन् । त्यही बेलामा भएको दुर्घटनामा दुई छोरी गुमेका थिए । हाम्रा अरु १० जना आफन्तहरुको पनि मृत्यु भएको थियो। जे होस्, अब हामी बच्चाहरु को आगमन संग खुसी छौं।**थप भिडियो यहाँ तल क्लिक गर्नुहोस्**,

Copyright © All rights reserved. | Newsphere by AF themes.