October 18, 2021

Nepal 1st Online News

दुखद खबर लाउलाउ खाउखाउ भन्ने कलिलो उमेरमै डमराको नि,धन

बझाङ जिल्ला थलारा गाउँ पालिका ०४ गडिगाउ निबासी पृय भाई कमल बोहरा(कृष्ण) की धर्मपत्नी डमरा देवी वली ( बोहरा) (माइती घर डोटी जिल्ला सायल गाउँ पालीका सीर्मा) को २५ बर्ष को कलिलो उमेर मा भएको अपत्यारीलो मृ,त्यु को खबर ले मर्माहित बनायो ।मृतक आत्माको चिरशान्तिको कामना सहित बैकुण्ठ बास होस् । शोकाकूल परिवारजनमा धैर्यधारणा गर्ने शक्ति ईश्वरले प्रदान प्रदान गरुन् । दैब कति निष्ठुरी कठै!

Copyright © All rights reserved. | Newsphere by AF themes.