साउन २७, २०७८ बुधबार 180

काठमाडौं २७ साउन । मुख्यमन्त्री पदबाट राजीनामा दिएका लुम्बिनी प्रदेशका शंकर पोखरेलले आफ्नो कार्यकालमा कर्मचारी प्रशासनबाट सकारात्मक सहयोग पाएको बताएका छन् । **थप भिडियो यहाँ तल क्लिक गर्नुहोस्**,
आफुले सक्ने सहयोग अब आउने नयाँ सरकारलाई दिने पनि बताएका छन् । राजीनामा दिएपछि प्रदेश मन्त्रालयका सचिवसँग आफ्नो कार्यकालमा गरेका कामबारे जानकारी गराउँदै पोखरेलले गर्व गर्न लायक प्रदेश बनाउने आफ्नो सपना अधुरै रहेको बताएका हुन् ।**थप भिडियो यहाँ तल क्लिक गर्नुहोस्**,
प्रतिकृया दिनुहोस्