October 19, 2021

Nepal 1st Online News

आज पनि ह्वात्तै घट्यो सुनको मूल्य

काठमाडाैं । नेपाली बजारमा आज सुनको मूल्य रु ६०० ले घटेकोे छ। छापावाल सुन बिहीबार रु ८९ हजार ६०० मा कारोबार भएको थियो। नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु ८९ हजार र तेजाबी सुनको मूल्य प्रतितोला रु ८८ हजार ५५० कायम गरिएको छ। तेजाबी सुन बिहीबार प्रतितोला रु ८९ हजार १५० मा कारोबार भएको थियो।

Copyright © All rights reserved. | Newsphere by AF themes.