October 26, 2021

Nepal 1st Online News

मो,टरसाइकल दु,र्घट,ना हुँदा एक युवकको नि,धन

धनगढी : मोटरसाइकल दु,र्घटना हुँदा डडेल्धुराका एक युवकको मृ,त्यु भएको छ। जिल्लाको अमरगढी नगरपालिका–८ खुल्लेकका ३८ वर्षीया गणेश ओझाको मृ,त्यु भएको हो।

मंगलबार उनको मोटरसाइकल बाँकेको नेपालगञ्जमा दु,र्घ,टनामा परेको थियो।दु,र्घटनामा घा,इते भएका उनको उपचारका क्रममा बुधबार भारतमा मृ,त्यु भएको आफन्तले जनाएका छन्। ओझा अग्नि ग्रुप नेपालगञ्जमा कार्यरत थिए। उनका एक छोरी र एक छोरा छन्।

Copyright © All rights reserved. | Newsphere by AF themes.