October 26, 2021

Nepal 1st Online News

आमालाई बचाउने क्र,ममा छोराको मृ,त्यु

सिरहाको कर्जन्हा नगरपालिकामा एक महिला चापाकलमा नुहाउन लागेकी थिइन् । तराईमा चापाकलमा मोटर जोडेर पानी तान्ने चलन हुन्छ । सोही चापाकलमा लगाएको मोटरवाट लिक भएको क’रेन्ट महिलालाई लाग्यो । महिलाका छोरा २० वर्षका अश्वनीकुमार झा आइपुगे ।उनले आमालाई बचाउने क्रममा आफै ज्यान गुमाए । कर्जन्हा नगरपालिका ६ का २० वर्षीय अश्वनीकुमार झा को करे’न्ट ला’गेर निधन भएको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ ।

चापाकलमा जडान भएको मोटरमा नुहाउने क्रममा झाकी आमालाई करेन्ट लागेको थियो । आमालाई बचाउने प्रयास गर्दा अश्वनीकुमारको क’रे’न्ट ला’गेर मृ,त्यु भयो । क,रेन्ट लागेर झाकी आमा भने गम्भीर घाइते भएकी छन्उ, प्रहरीले जानकारी दिँदै भने ।आश्वीनी कुमारको आमाको उपचार कर्जन्हास्थित फुलकुमारी महतो मेमोरियल अस्पतालमा भइरहेको छ । आमालाई बचाउन पुगेका छोराकै मृ,त्यु भएपछि स्थानीय शोकमा डु,बेका छन् ।

Copyright © All rights reserved. | Newsphere by AF themes.