October 19, 2021

Nepal 1st Online News

रोल्पामा भिरबाट खसेको ढु,ङ्गा लाग्दा दुई वर्षीय छोरी र आमाको दु,खद नि,धन !!

रोल्पा, ६ असोज – रोल्पामा भिरबाट खसेको ढु,ङ्गा लाग्दा आमाछोरीको मृ,त्यु भएको छ । रोल्पा नगरपालिकाका–९ निवासी २७ वर्षीय सङ्गीता पुन र उनकी दुई वर्षीय छोरी कृतिकाको भिरबाट प,हिरोसहित खसेको ढु,ङ्गाले लागेर मृ,त्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले बताएको छ । घर नजिकै रहेको मकैबारीबाट बाँदर हेरेर घर फर्कने क्रममा ढुङ्गा लागेको प्रहरीले बताएको छ ।

भिरदेखि ४०० मिटर तल खोल्साको पानीमा श,व देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए ।जिल्ला प्रहरी कार्यालयबाट गएको प्रहरी निरीक्षकको टोलीले घ,टनास्थलबाट श,वपरीक्षणका लागि जिल्ला अस्पताल लगेको प्रहरी निरीक्षक सन्तोष केसीले बताउनुभयो ।

त्यसैगरी विवाह भोज खाएर फर्कने क्रममा रोल्पा नगरपालिका खुमेलका ४२ वर्षीय तीर्थलाल थापाको घर नजिकैको खरबारीमा ल,डिरहेको अवस्थामा फेला परेको र नीजको उपचारका क्रममा आज मृ,त्यु भएको जिप्रका रोल्पाले जानकारी दिएको छ ।

Copyright © All rights reserved. | Newsphere by AF themes.